नायिका प्रियंका कार्की नेपालमा अहिले पनि जल्दीबल्दी नायिका भित्र पर्दछिन् । कुनै बेला नेपाली सिने जगतमा छत्रछाया छरेकी नायिका कार्की हालै मात्र विवाह बन्धनमा बाँधिएका छिन् ।  विवाह पछि पनि उनी चलचित्रमा उत्ति नै सक्रिय छिन् ।
भिडियो हेर्नुहोस्

फोटो फिचर


Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।