काठमाडौं ११ माघ । संसदमा बहुमतकै आधारमा चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब सडक र सदनमा आन्दोलन गर्ने घोषणा गरेका छन् ।

कांग्रेस सभामुखप्रति पनि आक्रामक देखिएको छ । उनले सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको बताएका छन् ।

संसद बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादी भएको आरोप समेत लगाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।