काठमाडौं । प्रतिनिधिसभाको रिक्त सभामुख चयन आगामी १२ गते हुने छ । संसद सचिवालयका अनुसार १२ गते निर्वाचन हुने भएको छ ।
प्रमुख दलहरुबीच सभामुखको चुनाव १२ गते गर्ने सहमति भएको छ । अपराह्न ४ बजेको संसद बैठकमा यसबारे औपचारिक जानकारी गराइने छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।