महावीर पुनको यस्तो छ आविष्कार केन्द्र, यस्ता हुँदैछन् काम

काठमाडौं । वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रवाह गर्ने तथा इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्ति महावीर पुन । उनले अहिले किर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी विभिन्न आविष्कारका कामहरु गरिहेका छन् । उनी आफैंले आविष्कार गर्ने भन्दा पनि त्यहाँ विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्नो इनोभेशनको काम गरिरहेका छन् । त्यसमा केन्द्रले सहयोग गर्ने गर्दछ ।
हेर्नुहोस् उनको आविष्कार केन्द्र र बन्दै गरेका हुँदै गरेका नयाँ आविष्कारहरु भिडियाेमा हेर्नुहाेस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।