काठमाडौं । सरकारले कोरोना भाइरसको कारण चैत महिनाको ब्याज तिर्न नपर्ने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई चैत महिनाको सावा रकम तिर्न ताकेता नगर्न बैंकहरूलाई निर्देशन दिन भनेको हो ।
सरकारले कोरोना भाइरसबाट प्रभावित व्यवसायीको पहिचान गरी ब्याज लिने र सावा लिने कार्य चैत महिनाभर स्थगित गर्न भनेको छ । हेर्नुहोस् उच्चस्तरीय वित्तिय क्षेत्र व्यवस्थापन समितिको बैठकका निर्णयहरु:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।