आज भोलिको बजार प्रतिस्पर्धाको बजार बनेको छ । जे मा नि (नातावाद, कृपावाद, घुसखोरी बाहेक) कम्पिटिसनको जमाना छ ।

तर यो मोडलिङ तथा फिल्म क्षेत्रमा भने कम्पिटिसनका नाममा विकृति पनि बढ्दै गएको हो कि भन्ने प्रश्नहरु उठ्न थालेका छन् ।

आफू चर्चामा आउन आज भोलि मोडल तथा नव नायिकाहरु सेक्स गर्न मन छ टाइम छैन ।
सेक्स त केही होइन । सेक्स गरेको छु । ब्लु फिल्म हेर्छु आदी जस्ता कुराहरु खुले खुलाम गर्न थालेका छन् ।
अनि अलिकति मात्रै फरक कुरा के भने भारतीय मोडल पूनम पाण्डे भने चर्चा बटुल्नकै लागि कहिले नांगिने कुरा गर्छिन त कहिले के कुरा ।
त्यस्तै यस्तै अवस्थामा उनले होलि अवसर पारेर एउटा अश्लिल भिडियो समेत निकाल्न भ्याइन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।