काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रेशम चौधरी बनेका छन् । कैलालीको टिकापुरमा सम्पन्न पहिलो महाधिवेशनमार्फत चौधरी सो पार्टीको अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।
अध्यक्ष चुनिएका चौधरीले पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन गरेका छन् ।
Comments