काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अन्ततः राजीनामा दिएका छन् ।
उनको सचिवालयले प्रधानमन्त्री ओलीले राजीनामा दिएको जनाएको छ ।
जेनजी पुस्ताको आन्दोलनमा १९ जना मारिए पछि आज झनै आन्दोलन चर्किएको थियो । अन्ततः ओलीले पदबाट राजीनामा दिएका हुन् ।
Comments

