काठमाडाैं । जेन– जी आन्दोलनका मृतकहरूलाई शहीद घोषणा गरिने भएको छ ।
सरकारले जेन– जी आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने र जनही १० लाख नगद दिने निर्णय गरेको हो ।
२३ र २४ भदौमा भएको जेन– जी आन्दोलनमा परेर अहिलेसम्म ५० भन्दा बढीको मृत्यु भएको छ ।
Comments

