रिमा विश्वकर्माकाे ओलीसँगकाे भाइरल फाेटाेकाे वास्तविकता

यो तस्बीर तपाईले सामाजिक सञ्जालमा देख्नु भयो ? पक्कै पनि देख्नु भएको होला ।

कलाकार रिमा विश्वकर्मा अहिले कुलमान घिसिङ संरक्षक रहेको पाटी उज्यालो नेपालमा लागेकी छिन् । पाटीमा लागेपछि उनको यो पुरानो तस्बीर अहिले भाइरल भइरहेको छ ।
यो तस्बीर मिति २०८२ साउन १९ गतेको हो ।

त्यतिबेला ओलीको फेसबुक प्रोफाइलबाट यो तस्बीर सार्वजनिक गरिएको थियो । ओलीले यो फोटो राख्दै भनेका थिए–

कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्बिरसँगै सबैलाई नमस्कार, शुभ बिहानी !
तपाईंहरू पनि चियाको आनन्द लिनुस् है ! गुड मर्निङ ।

हो त्यहीँ तस्बीर अहिले भाइरल भइरहेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।