काठमाडौं । लोक सेवा आयोगले उपसचिव पदको परीक्षा स्थगित गरेको छ।
आयोगले विज्ञापन नम्बर १६६६४/१६६९१/०८२/८३ (आ.प्र/खुला/समावेशी) न्याय/परराष्ट्र/प्रशासन/लेखापरीक्षण/संघीय संसद सेवा, रा.प.द्वितीय श्रेणी, उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा स्थगित गरिएको पुस २४ गतेको निर्णय अनुसार एक सुचना मार्फत जनाएको छ।
आयोगले परीक्षा स्थगनको कारणबारे भने केही पनि खुलाएको छैन ।
Comments







