काठमाडाैं । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन ।
उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरूकाे विस्तृत विवरण आउन बाँकी छ ।
Comments







