काठमाडौं: स्थानीय बजारमा आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ३ हजार र चाँदी १२५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य ३ लाख २ हजार ८०० र चाँदी ४ हजार ८ सय ६० रुपैयाँ तोकेको छ ।
Comments