काठमाडौं २ फागुन
क्यानडा विरुद्ध नेपाली टोलीले सुरुवाती खराब प्रदर्शन गरेको छ । नेपालले छैटौं ओभरमा नै दुई विकेट गुमाएको छ ।
छैटो ओभरको पाचौं बलमा नेपालका ज्ञानेन्द्र मल्ल र छैटौं बलमा पारस खड्का आउट भएका छन् ।
अहिले नेपाली टिमको क्रिज दिपेन्द्र सिंह अैरी र दिलिप नाथले सम्हालिरहेका छन् ।
१९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले अहिले १० ओभरमा २८ रन जोडेर खेलिरहेको छ ।
		Comments
		


