काठमाडौं १६ भदौ । एसियन कप क्वालिफायर अन्तर्गत नेपालले मलेसियालाई १९ रनले हराउँदै पहिलो पटक जित निकालेको छ ।
यसअघि ओमन र युएइसँग पराजित नेपालले तेस्रो खेलमा मलेसियालाई १९ रनले पराजित गरेको हो ।
सुरुवाती ब्याटिङ गरेको नेपालले ३० ओभरको खेलमा १८९ रनको विजयी चुनौती दिएको थियो । मलेसियाले निर्धारित ३० ओभरमा १६९ रन मात्र जोड्न सफल भयो ।
Comments

