ललितपुर २२ मंसिर
ललितपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ साझा उम्मेदवार पम्फा भुसाल र नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यबिच सुरुवाती चरणमा चर्को प्रतिस्पर्धा देखिएको छ ।

 भुसालले ११ सय ६५ मत ल्याउँदा अमात्यले ११ सय ६७ मत ल्याएर अग्रता देखाएका छन् । यसअघि झण्डै पाँच सय मतले पछि रहेकी भुसालले मतअन्तर घटाएकी हुन् । मतगणना जारी रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।