माघ ६ – फेरि पनि लोडसेडिङको तालिका बढाएर नेपाल विद्युत् प्राधिकरणले आजबाट दैनिक १४ घन्टा बत्ति कटौती गर्ने भएको छ ।
अबदेखि सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती जाने भएको छ ।
नदीमा पानीको बहाव घटेको र भारतले एकाएक ३० मेगावाट विद्युत् कटौती गरेपछि लोडसेडिङ बढेको प्राधिकरणको भनाइ छ । यो सँगै अब लोडसेडिङ सातामा ९७ घन्टा हुनेछ ।
यसअघि पुस ११ गतेदेखि प्राधिकरणले दैनिक १२ घन्टा लोडसेडिङ गरेको थियो ।
प्राधिकरणले जारी गरेको लोडसेडिङको नयाँ तालिका भने यस्तो छ
Comments


