जारी युरोकपमा नानाथरीका काम हुने क्रम जारी छ । केही दिन अगाडी मात्रै जर्मनीकी एक मोडल तलमाथि नै केही नलगाई नांगिएकी थिइन् । उनको नांगिनुको उद्देश्य आफ्नो पक्षलाई हौसाएर खेल जित्न बाध्य पार्नु थियो ।

त्यस्तै युरोकपमा आफ्नो टोलीलाई हौसाउन भन्दै एक आयरल्याण्डका एक युवा समर्थकले रंगशालामै महिलाहरुको स्तन चुसेका छन् ।

इयामोन कीगन नामका ती युवा विद्यार्थीले क्रोयसियाकी एक महिलाको स्तन चुसिरहेको दृश्य इन्टरनेट मार्फत सार्वजनिक भएर अहिले विश्व बजारमा तहल्का पिट्न थालेको हो ।

उनले क्रोयसिया विरुद्धको खेलका क्रममा रंगशालामा विपक्षी समर्थक महिलाकै स्तन चुसेपछि त्यसले चर्चा पाएको हो । तर खेलमा आयरल्याण्डले ३(१ ले खेल हारिसकेको छ । बुबु चुस्दैमा नांगिदैमा खेल जित्ने भए त सबै बुबु चुस्न थालि जान्थे नि कि कसो त ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।