काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२८३ लागि सुची दर्ता खुला गरेको छ । महानगरपालिकाले एक सूचना जारी गरेर अनलाइन माध्यमबाट नै सूची दर्ता गर्न सकिने जनाएको छ ।
विभिन्न सेवा, आपूर्ति, निर्माण कार्य, तथा परामर्श सेवा प्रवाह गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरुले सूची दर्ता गर्न सक्नेछन् ।
महानगरका अनुसार २०८२ साउन २ देखि २०८३ साल असारसम्म नै सूची दर्ता गर्न सकिने छ ।
Comments








