काठमाडौं १७ भदौं । एसियन कप छनोटका लागि आज भएको खेलमा नेपालले सफलता हात पारेको छ । नेपालले यसअघि २ खेल पराजित भएकोमा योसँगै दुई खेलमा भने विजयी भएको छ ।
आज भएको खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको हो । सिंगापुरले १५२ रनको विजयी लक्ष्य प्रस्तुत गरेकोमा नेपालले २८ ओभर १ बलमा भेटाउन सफल भयो । जित सँगै छनोटका लागि नेपालको सम्भावना जिवित नै छ ।
Comments

