हाम्राेबारे
हामी क्षण क्षणका समाचार अपडेट भन्दा पनि खोजी र विश्लेषणात्मक समाचारलाई जोड दिन्छौं ।
पत्रकारिताले निरन्तर खबरदारी गरिरहनुपर्छ । जिम्मेवार पत्रकारिताले सचेत समाज र जिम्मेवार नागरिकको जन्म हुन्छ । अर्थ, विकास र बेथिती हाम्रो मुख्य प्राथमिकता हो ।
हामी मूल रुपमा बेथिती, विसंगती, भ्रष्टाचार, अनियमितता लगायतका विरुद्ध कडा रुपमा आवाज उठाउँछाैं । हामी यस्ता गलत कदमका विरुद्ध निरन्तर लेख्छौं ।
सम्पर्क
हेलो मिडिया प्रा.लि
काठमाडाैं, नेपाल
सुचना विभाग द.प्र.न.२१०/२०७३-२०७४
सम्पर्कः ९८५१२४८३३० इमेल[email protected]

