Tag: अभिनेत्री श्वेता खड्का
अभिनेत्री श्वेता खड्का यहीँ मंसिरमा वैवाहिक जिवनमा बाँधिदैं
काठमाडौं । अभिनेत्री श्वेता खड्का अब चाँडै वैवाहिक जिवनमा बाधिने भएकी छन् । श्वेताले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन्...


