Tag: आयकर गणना गर्न नसक्ने

ब्यालेन्स सेट पढ्न नजान्ने कर्मचारीहरूका कारण करदाताले राम्रो सेवा पाएनन् :अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आयकर गणना गर्न नसक्ने, ब्यालेन्स सेट पढ्न नजान्ने कर्मचारीहरू जिम्मेवार पदमा रहँदा करदाताले राम्रो सेवा पाउन नसकेको बताएका छन्...