Tag: एकका लागि एक अभियान

‘एकका लागि एक अभियान’बाट एक करोड २० लाख उठ्यो

‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उक्ति झापाका मनकारी दाताहरुले प्रमाणित गरेका छन् । पुर्खाहरुले व्यवहारले सिद्ध गरेका कुरा आज हाम्रो समाजमा भनाइ...