Tag: कर्फ्यू
२१ दिन लकडाउन वा कर्फ्यू लगाउन प्रधानमन्त्रीलाई सुझाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले लकडाउन कडाइ गर्न वा २१ दिन तोकेर कर्फ्यु लगाउन सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार विज्ञहरुसँग परामर्श...


