Tag: कोटेश्वर चोकमा फ्लाइओभर

कोटेश्वर चोकमा फ्लाइओभर बन्ने, ऋणका लागि जापानसँग सम्झौता

काठमाडौं । कोटेश्वर चोकमा फ्लाइओभर बन्ने भएको छ । उक्त स्थानमा अत्याधिक ट्राफिक जाम हुने गरेकोमा फ्लाइओभर निर्माण पश्चात जाम कम हुनेछ । ...