Tag: कोरोना अस्पतालमा मृत्यु
दुबईबाट चैत १० गते नेपाल आएका एक युवाको अस्पतालमा मृत्यु
काठमाडौं । दुबईबाट नेपाल आएका एक व्यक्तिको कोरोनाको उपचारका लागि बनाइएको अस्थायी अस्पतालमा निधन भएको छ ।
बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत...


