Tag: खोटाङका प्रमुख जिल्ला अधिकारी
भ्रष्टाचारमा मुछिएपछि खोटाङका प्रमुख जिल्ला अधिकारी खतिवडा निलम्बित
काठमाडौँ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...


