Tag: डोनल्ड ट्रम्प
अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता ट्रम्पद्वारा रोक्का
काठमाडाैं । राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई सबै सैन्य सहायता रोक्का गर्न आदेश दिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की...


