Tag: ड्रिमल्याण्ड होटल

मन्त्री आलेको अर्को एक्सनः क्यासिनोको ३८ करोड नतिर्ने ड्रिमल्याण्ड होटल बन्द

काठमाडाैं २७ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनवापतको रु ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द...