Tag: तातोपानी नाका

सर्वसाधारणका लागि खोलिँदै तातोपानी नाका

सिन्धुपाल्चोक — भूकम्प र परकम्पको आठ वर्षपछि उत्तरी तातोपानी नाकामा सर्वसाधारणको आउजाउ खोल्न भौतिक पूर्वाधार र अन्य पुनर्निर्माण तयारी थालिएको छ । भोटेकाशी गाउँपालिका–२ बाट...