Tag: नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला
कोरोना संक्रमित कांग्रेसका महामन्त्री डा. कोइरालामा ज्वरो बढेपछि अस्पतालमा भर्ना
काठमाडौं । कोरोना पोजेटिभ देखिएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई ज्वरो बढेपछि अस्पतालमा भर्ना गरिएको छ । कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा...


