Tag: पत्रकारलाई लकडाउनमा हिडडुल

पत्रकारलाई लकडाउनमा हिडडुल गर्न पाउने नपाउने यस्तो छ सरकारको नयाँ नियम

काठमाडौं ३ जेठ । विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिनदिनै थपिदैं गएपछि सरकारले पास तथा सवारी आवतजावतमा थप कडाई गरेको...