Tag: पार्टी राजनीति
विद्या भण्डारी पार्टी राजनीतिमा आउने कुराले झस्किए ओली
काठमाडौं २८ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय पार्टी राजनीतिमा फर्किने विषयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने झस्किएका छन् ।
केन्द्रीय कार्यालय च्यासलमा...


