Tag: पोर्चुगलमा काेराेना

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपालीमा देखियाे काेराेना

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।...