Tag: प्रचण्डको भेटघाट बन्द
पार्टी कार्यालयमा कार्यरतमा कोरोना सङ्क्रमण भएपछि अध्यक्ष प्रचण्डको भेटघाट बन्द
काठमाडाैं २२ पुष । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमित भेटघाटलाई स्थगित गर्नुभएको छ ।
केन्द्रीय...


