Tag: प्रधानमन्त्री सुशीला कार्की
हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन’: प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेका छन् ।
नेपाल मगर सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा...


