Tag: प्रहरी प्रधान कार्यालय
प्रहरी प्रधान कार्यालयकै चार जना प्रहरीमा कोरोना
काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोनाको संक्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो...