Tag: प्रेस सेन्टर नेपाल
स्थानीय तहका सार्वजनिक सरोकारका निर्णय सार्वजनिक गर्न प्रेस सेन्टरको माग
काठमाडौं २९ कात्तिक । प्रेस सेन्टर नेपालले सार्वजनिक सरोकारका विषय तथा स्थानीय तहबाट गरिने त्यस्ता निर्णयहरु बेवसाइटमार्फत सार्वजनिक गर्न माग गरेको छ ।
प्रेस सेन्टर...


