Tag: बालकृष्ण खाड
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खाडलाई
काठमाडौं १२ काठमाडाैं । राष्ट्रपति विद्यादेवि भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाडलाई दिएकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गर्दै छन्। ...


