Tag: बुढानिलकण्ठ नगरपालि
बुढानिलकण्ठ नगरपालिमा प्रकोप फैलिए यता विदेशबाट ८२ जना भित्रिए
काठमाडाैं १९ चैत । कोभिड –१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र वैदेशिक रोजगारबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरेको छ । नगरपालिकाका १३...


