Tag: मनोज सिलवाल
विद्युत प्राधिकरणबाट हितेन्द्रलाई हटाइयो, कार्यकारी निर्देशकमा मनोज सिलवाल
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्री परिषद बैठकले हितेन्द्र शाक्यलाई हटाएर...


