Tag: मुग्लिन-मलेखु सडकखण्ड
मुग्लिन-मलेखु सडकखण्ड आजदेखि राति बन्द नहुने
मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ। यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो।
पृथ्वी राजमार्गको...


