Tag: राजीनामा

काठमाडौंको मेयर उठ्न केशव स्थापितले दिए राजीनामा

नेकपा एमालेका बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन्। स्थापितलाई नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर पदमा उठाउने निर्णय गरेको थियो। स्थापितले आज...