Tag: राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे मृत्यु
राष्ट्रकवि घिमिरेकाे १०१ वर्षको उमेरमा निधन
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज निधन भएको छ ।
राष्ट्र कवि घिमिरेको उनकै निवासमा आज साँझ निधन भएको उनको परिवारले जनाएकोछ ।
लम्जुङको पुस्तुन...


