Tag: विदुरलाई उदाहरणीय नगर
विदुरलाई उदाहरणीय नगर बनाउन मेरो उम्मेदवारी : प्रभा बोगटी
नुवाकोट विदुर नगरपालिका वडा नं. ७ स्थित तुप्चेकी स्थायी वासिन्दा प्रभा बोगटी माओवादी केन्द्रका तर्फबाट सोही नगरपालिकाको उप–प्रमुखमा उम्मेदवारी दिनुभएको छ । पारिवारिक राजनीतिक...


