Tag: विदेशमा रहेका नेपाली
विदेशमा रहेका नेपालीले तीन महिनामा पठाए पाँच खर्ब ५३ अर्ब
काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा...


