Tag: विश्वकै सबैभन्दा विशाल

रुसी आक्रमणमा ध्वस्त भयो विश्वकै सबैभन्दा विशाल विमान

काठमाडौं १७ फागुन । रुसको आक्रमणमा विश्वको सबैभन्दा ठूलो विमान क्षतिग्रस्त भएको छ । युक्रेनको किएभनजिकै विमानस्थलमा रहेको एन्टोनोभ–२२५ रुसी आक्रमणको निशानामा परेको हो...