Tag: वैदेशिक रोजगार कार्यालय

कर्मचारीमा कोरोना सङ्क्रमणः वैदेशिक रोजगार कार्यालयको सेवा बन्द

कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका...