Tag: वैवाहिक अंगीकृत नागरिकता
वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा ७ वर्षे समयसीमा राख्न एमालेको प्रस्ताव
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव गरेको छ ।
बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर...


